समीर निर्णायक गोलकर्ता बन्दा चर्च बोइज फाइनलमा
समीर तामाङले निर्णायक गोल गर्दा चर्च बोइज इलाममा जारी दोस्रो इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ। चर्चले घरेलु टिम रेडहर्सलाई १–० ले हराएको हो।
समीर तामाङले निर्णायक गोल गर्दा चर्च बोइज इलाममा जारी दोस्रो इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ। चर्चले घरेलु टिम रेडहर्सलाई १–० ले हराएको हो।
संकटा क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ।
ब्याटिङमा चल्न नसकेपनि बलिङमा उत्कृष्ट पुनरागमन गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर रोयल्सको अपराजित यात्रामा पूर्णविराम लगाएको छ।
लिभरपुलका गोलकिपर एलिसन बेकर मंगलबार चोटबाट फर्किएपछि जिरोनाविरुद्धको च्याम्पियन्स लिग खेलमा उत्कृष्ट प्रदर्शन गरे।
रियल मड्रिडका ठूला स्टारहरूले मंगलबारको रात उच्च प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा खस्कँदो लयलाई पुनर्जीवित गर्दै स्पेनिस जाइन्टलाई रोमाञ्चक जित दिलाए।
दोस्रो इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मच्छिन्द्र क्लबमाथि रेडस्टार झापाले २–१ गोल अन्तरको जित निकालेसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो।
कोपा डेल रेको तेस्रो चरणमा बार्सिलोना र रियाल मड्रिडले चौथो डिभिजनका क्लबसँग प्रतिस्पर्धा गर्दैछन्। बार्सिलोनाले दोस्रो चरणमा शीर्ष स्थानको एस्पान्योललाई पराजित गर्ने बारबास्ट्रोको सामना गर्नेछ।
उनीहरूको अनुपस्थितिले फुटबलमा नयाँ पुस्ताको दबदबा देखाएको छ। ३९ वर्षीय रोनाल्डो साउदी प्रो लिगमा अल–नासरबाट खेल्दै आएका छन्।
कोपा लिबर्टाडोरेस च्याम्पियन बोटाफोगोले साओ पाउलोलाई २–१ ले पराजित गर्दै सन् १९९५ पछि पहिलो पटक ब्राजिलियन लिगको उपाधि जितेको छ।
सेलहर्स्ट पार्कमा भएको खेलमा सिटी २–२ को बराबरीमा रोकिएको थियो। यो खेलमा ग्वार्डिओलाको टोलीले चोट र बिरामीका कारण महत्त्वपूर्ण खेलाडीहरू रोड्री, माटेओ कोभासिच, जोन स्टोन्स, र फिल फोडेनलाई गुमाएको थियो।
डेपेको नेतृत्वमा कोरिन्थियन्सले आफूलाई फेरि उभ्यायो। टोलीले ब्राजिलियन लिगमा लगातार नौ जित निकाल्यो। रेलिगेसनबाट मात्र जोगिएन बरु अर्को वर्षको कोपा लिबर्टाडोरेसका लागि छनोट हुन सफल भयो।