आर्मी झापा कपको क्वार्टरफाइनलमा
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
दोस्रो एनआरएनए इलाम गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले चुमेको छ। प्रथम इलाम गोल्डकपको विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधि पनि हात पारेको हो।
सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न पाँच क्लबले मात्रै टिम दर्ता गराएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोस्रोपल्ट समय थप गरेको छ।
थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ल्यान्डले सन् २०२६ को विश्वकप छनोटमा सर्बिया, अल्बानिया, लाटभिया र एन्डोरासँग प्रतिस्पर्धा गर्ने छ।
नेपाली महिला टोली फिफा वरीयतामा शीर्ष १०० मा अटाउन असफल भएको छ। विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल चार स्थान खस्किएको हो।
रियल मड्रिडका स्टार खेलाडी केलियन एमबाप्पेको बायाँ तिघ्रामा चोट लागेको छ। क्लबले उनको चोटको प्रकृति र उनी कति समय मैदान बाहिर रहने भन्ने स्पष्ट गरेको छैन। तर, उनको प्रगतिमा निगरानी गरिने बताएको छ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन आगामी चैत्र (मार्च) देखि सुरु हुने भएको छ।
मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध एक गोल गरेका छन्।
अमेरिकाको क्यालिफोर्नियास्थित सेजल आईटी कम्पनीसँगको सहकार्यमा फुटबल खेलाडी संघले अमिसा र गीतालाई जनही ७५ हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो ।
फिफा कांग्रेसले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता आयोजनाको अधिकार साउदी अरबलाई दिने निर्णय गरेको हो ।
फेरान टोरेसको दुई गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा बुधबार बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ।
खराब लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगमा पुन: पराजित भएको छ। एलियान्ज स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले सिटीलाई २–० ले पराजित गरेको हो।