कोशी बाहिरिएसँगै बागमतीले सुपर लिग खेल्ने
एन्फाले सोमबार पहिलो चरणको लिगमा सानदार प्रदर्शन गर्दै सुपर लिगमा स्थान बनाएको कोशी प्रदेशलाई बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको हो।
एन्फाले सोमबार पहिलो चरणको लिगमा सानदार प्रदर्शन गर्दै सुपर लिगमा स्थान बनाएको कोशी प्रदेशलाई बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको हो।
भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ महिला टोली घोषणा भएको छ।
पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीको खराब प्रर्दशनपछि आफूलाई प्रशिक्षकको रूपमा असफल रहेको स्वीकार गरेका छन्।
स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति लिग लिडर बार्सिलोनाले लेगानेससँग १–० को हार बेहोरेको छ। तर, गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा कायमै छ।
दोस्रो स्थानमा रहेको चेल्सीले शनिबार राति ब्रेन्टफोर्डलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा आफ्नो शानदार प्रदर्शनलाई कायम राखेको छ।
अमाद डायलोले ९०औं मिनेटमा निर्णायक गोल गर्दै म्यानचेस्टर डर्बीमा युनाइटेडलाई आइतबार राति भएको इङ्लिस प्रिमियर लिग (इपिएल)मा २–१ को रोमाञ्चक जित दिलाएका छन्।
हाल तालिकाको १९औं स्थानमा रहेको वुल्भ्स रेलिगेसन जोनबाट बाहिर निस्कन संघर्षरत छ।
ग्वार्डिओला सन् २०१६ मा बायर्न म्युनिखबाट सिटी पुगेका थिए। सन् २०२३ मा उनले क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी ऐतिहासिक ट्रेबल जिताएका थिए।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लगातार व्यस्त हुने तालिका व्यवस्थापन गर्न क्लबलाई ठूलो खेलाडीको समूह आवश्यक पर्ने बताएका छन्।
इङ्लिस प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेल्दा आफ्नो स्थिति थप कमजोर बनाएको छ।
इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले शनिबार फुलह्यामसँग २–२ गोलको बराबरी खेलेको छ। लगातार दोस्रो खेलमा अंक बाँडेसँगै लिभरपुलको अग्रता कमजोर हुँदै गएको छ।
रायो भालेकानोसँग ३–३ गोलको रोमाञ्चक बराबरीमा खेलेसँगै रियल मड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई उछिन्ने मौका गुमाएको छ।