रासफोर्डको महत्त्व बुझ्दै युनाइटेड
म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले क्लबलाई मार्कस रासफोर्डजस्ता खेलाडीको खाँचो रहेको बताएका छन्।
म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले क्लबलाई मार्कस रासफोर्डजस्ता खेलाडीको खाँचो रहेको बताएका छन्।
ललित स्मृति एन्फा यु–१८ युथ लिगको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ।
ब्राजिल तथा रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरले फिफा पुरुष खेलाडीको अवार्ड जितेका छन्।
साफ प्रतियोगिता समितिले २०२५ मा हुने उमेरसमूहका प्रतियोगिताको क्यालेन्डर परिमार्जन गरेको छ।
इटालियन कप फुटबलमा युभेन्टसले काग्लियारीमाथि ४–० को शानदार जित हासिल गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डर बोल्ट्स कप खेलकुद २०२४ मंगलबार सम्पन्न १२ वर्षमुनि छात्र फुटबलअन्तर्गत समूह चरणको खेलमा ब्लूम नेपाल स्कुलले शिखर स्कुललाई ७-१ को गोलले पराजित गरेको छ।
पाहुना टोली भारतको जिटिए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्लब विर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नाइजेरियाका फरवार्ड एडेमोला लुकम्यान ‘अफ्रिकी वर्ष खेलाडी’ घोषित भएका छन्।
सन् २०२५ मा स्विट्जरल्यान्डमा हुने महिला युरोपियन च्याम्पियनसिपको पुरस्कार राशि दोब्बरभन्दा बढी हुने भएको छ।
इटालियन सिरी ‘ए’ अन्तर्गत सोमबार राति भएको खेलमा इन्टर मिलानले लाजियोलाई ६–० को भारी अन्तरले पराजित गरेको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको डर्बी खेलमा म्यानचेस्टर सिटीका एक समर्थकको मृत्यु भएको छ।
घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेपछि बार्सिलोनाका सहायक प्रशिक्षक मार्कस सोर्गले टोलीको संघर्षका कारण खेलाडीमा असर परेको बताएका छन्।