युनाइटेडमाथि हाबी टोटनह्याम
म्यानचेस्टर युनाइटेडमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै टोटनह्याम इङ्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
म्यानचेस्टर युनाइटेडमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै टोटनह्याम इङ्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
इटालियन कप फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा इन्टर मिलानले उडिनेसलाई २–० गोलअन्तरले पराजित गरेको छ।
यसै समरमा बार्सिलोनाबाट चेल्सीमा आएका गुइउले प्रतियोगिताका ६ खेलमा ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।
अर्जेन्टिनाले सन् २०२४ मा फिफा वरीयतामा लगातार दोस्रो पटक शीर्ष स्थान हासिल गरेको छ।
सन् २०३४ को विश्वकप आयोजनाका लागि छनोट भएको आठ दिनपछि साउदी अरबले सन् २०२५ र २०२७ मा आयोजना हुने कन्काकाफ गोल्डकपमा आमन्त्रित पाहुनाको रुपमा सहभागिता जनाउने घोषणा गरेको छ।
कप्तान अञ्जन विष्टको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी) झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न १४ वटै क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार एन्फा र क्लबबीचको बैठक बसेको थियो।
चर्च बोइज युनाइटेडले दोस्रो संस्करणको एन्फा यु–१६ युथ लिगको उद्घाटन खेलमा संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल फिफा वरीयतामा यथावत् रहेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले यो वर्षको अन्तिम वरीयता सार्वजनिक गरेको हो।
आर्सनल, न्युक्यासल युनाइटेड र लिभरपुलले बुधबार इङ्लिस लिग कपमा शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले बुधबार राति भएको फ्रेन्च लिग वानमा मोनाकोलाई ४–२ ले पराजित गर्दै शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता बनाएको छ।
रियल मड्रिडले मेक्सिकन टोली पाचुकालाई ३–० ले पराजित गर्दै इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ।