दुई खेलसम्म आर्सनल गोलविहीन
आइतबार, ३० मंसिर २०८१खेलपाटी संवाददाता
-1734226657.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेल्दा आफ्नो स्थिति थप कमजोर बनाएको छ।
गत हप्ता पनि फुलह्यामसँग १–१ को बराबरी खेलेको आर्सनलले पछिल्ला दुई खेलमा कुनै पनि गोल गर्न सकेको छैन।
दोस्रो स्थानको चेल्सीले आइतबार ब्रेन्टफोर्डविरुद्ध खेल्दै लिभरपुलभन्दा दुई अंकले पछि पर्न सक्ने मौका बनाएको छ।








