प्रशिक्षकविहीन एभर्टन
प्रशिक्षकविहीन एभर्टनले बिहीबार तेस्रो डिभिजनको पीटरबरोविरुद्ध २–० को जित निकाल्दै एफए कपको चौथो चरणमा स्थान सुरक्षित गर्यो।
प्रशिक्षकविहीन एभर्टनले बिहीबार तेस्रो डिभिजनको पीटरबरोविरुद्ध २–० को जित निकाल्दै एफए कपको चौथो चरणमा स्थान सुरक्षित गर्यो।
नासरमा दुई वर्षअघि अनुबन्धित रोनाल्डोले पहिलो हाफको अन्त्य अघि पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए।
मिडफिल्डर जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडलाई स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
कप्तान अनिता बस्नेतको ह्याट्रिकसँगै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत फाइनल राउन्डमा शीर्ष स्थानमा उक्लिएको छ।
संकटा फुटबल क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु १६ युथ लिगमा अंक बाँडेका छन्।
दुई मिनेटमा दुई गोल गर्दै साबिक विजेता मछिन्द्र फुटबल क्लबले एन्फा यु १६ युथ लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ।
नेपाली यु–१६ राष्ट्रिय टोलीका गोलकिपर भक्तबहादुर परियारले ‘युनाइटेड वी प्ले’ अन्तर्गत उत्कृष्ट ६ खेलाडीमा छनोट भएर इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीसँग भेटलगायत प्रशिक्षणको विशेष अवसर पाएका छन्।
लुकास बर्गभालको निर्णायक गोलसँगै टोटनह्यामले बुधबार इङ्लिस लिग कप सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध पराजित गरेको छ।
लामिन यमल र गाभी पायेजको गोलसँगै बार्सिलोना स्पेनिस सुपर कपको उपाधिनजिक पुगेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप अब ‘होम अवे’ फर्म्याटमा हुने भएको छ।
शुक्रबार भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाएका भिनिसियसले घरेलु लिगको दुई खेल गुमाउने भएका हुन् ।