प्रिमियर लिग टोलीको ३२ गोल
म्यानचेस्टर सिटीले एफए कपमा चौथो डिभिजनको सलफोर्ड सिटीलाई ८–० ले पराजित गरेको छ। शनिबार प्रिमियर लिग टोलीहरूले तल्लो लिगका विपक्षीमाथि आफ्नो प्रभुत्व जमाए।
म्यानचेस्टर सिटीले एफए कपमा चौथो डिभिजनको सलफोर्ड सिटीलाई ८–० ले पराजित गरेको छ। शनिबार प्रिमियर लिग टोलीहरूले तल्लो लिगका विपक्षीमाथि आफ्नो प्रभुत्व जमाए।
क्लासिकोमा बार्सिलोनाले डिफेन्सिभ लाइनको समय मिलाइएर एमबाप्पेलाई आठ पटक अफसाइडमा परेको थियो।
आयोजक कुसुन्ती ‘बी’ दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।
अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले जय टफी पुरुष इलिट कपमा बागमती प्रदेशविरुद्ध ९५ रनको अग्रता लिएको छ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको प्लेअफमा स्थान लगभग पक्का गरेको छ।
इङ्ग्ल्यान्डमा यस सप्ताहन्त दुईवटा एफए कप खेल स्थगित भएका छन्।
ग्राहाम पोटरको नेतृत्वमा वेस्ट ह्यामको डेब्यू खेल निराशाजनक र विवादास्पद रह्यो। शुक्रबार एफए कपको तेस्रो चरणमा एस्टन भिल्लाले २–१ को जित निकाल्दै वेस्ट ह्यामलाई प्रतियोगिताबाट बाहिरिन बाध्य बनायो।
बायर लेभरकुजेनले शुक्रबार बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित गर्दै २०२५ को पहिलो बुन्डेसलिगा खेलमा उत्कृष्ट सुरुआत गरेको छ।
बागमती युथ क्लबले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा पहिलो जित निकालेको छ।
स्पेनको सरकारले बार्सिलोनाका मिडफिल्डर डानी ओल्मो र फरवार्ड पाउ भिक्टरलाई खेल्न अनुमति दिने निर्णय गरेको छ।
थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हात पारेको छ।
आदित्य रानामगरको आत्मघाती गोलसँगै विभागीय टोली एपिएफले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हात पारेको छ।