एभरग्रीन, श्रीज्ञानोदय, सगरमाथा र श्रीभुम्रेकाे विजयी सुरुआत
यु–१४ अन्तरस्कुल युथ लिग फुटबल प्रतियोगितामा पहिलो दिन एभरग्रीन, श्रीज्ञानोदय, सगरमाथा र श्रीभुम्रे स्कुलले विजयी सुरुआत गरेका छन्।
यु–१४ अन्तरस्कुल युथ लिग फुटबल प्रतियोगितामा पहिलो दिन एभरग्रीन, श्रीज्ञानोदय, सगरमाथा र श्रीभुम्रे स्कुलले विजयी सुरुआत गरेका छन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा बागमती युथ क्लबविरुद्ध शतप्रतिशत जित निकालेको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा विभागीय टोली एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगमा अंक बाँडेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित निकाल्दै अपराजित यात्रा कायम राख्न सफल भएको छ।
नेपालले किर्गिस्तानसँग खेल्दै घरेलु मैदानमा फोर नेसन्स कपको सुरुआत गर्ने भएको छ।
म्यानचेस्टर युनाइटेडविरुद्धको एफएकप तेस्रो राउन्डको खेलमा आर्सनल पूर्ण सेतो पोशाकमा मैदान उत्रिएको थियो।
नेपोलीले आइतबार हेलास भेरोनाविरुद्ध २–० को सहज जित निकाल्दै सिरी ‘ए’ को शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको छ।
म्यानचेस्टर युनाइटेडले आइतबार एफए कपको तेस्रो राउन्डमा आर्सनललाई पराजित गरेको छ।
बार्सिलोनासँग पछिल्लो क्लासिकोको हारको बदला लिन रियल मड्रिड मैदानमा उत्रिएको थियो। तर, फेरि रियलले बार्सिलोनासँग लज्जास्पद पराजय भोग्न परेको छ।
दोस्रो स्मृति कप सोमबारदेखि सुरु हुने भएको छ। बागलुङ एकता क्लबको आयोजनामा बांगेचौर खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।
यु–१४ अन्तरस्कुल युथ लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।
आयोजक कुसुन्ती ‘बी’ र बिबिसी भेट्रान दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन्।