आर्सनलले दूरी छोट्यायो
आर्सनलले ‘लन्डन डर्बी’ मा टोटेनहमलाई २–१ ले पराजित गर्दै प्रिमियर लिगमा शीर्षस्थानमा रहेको लिभरपुलसँगको दूरी चार अंकमा छोट्याएका छ ।
आर्सनलले ‘लन्डन डर्बी’ मा टोटेनहमलाई २–१ ले पराजित गर्दै प्रिमियर लिगमा शीर्षस्थानमा रहेको लिभरपुलसँगको दूरी चार अंकमा छोट्याएका छ ।
उसले लगातार नौ जितसहित क्लबको कीर्तिमान बराबरी गर्दै सेप्टेम्बरयता पहिलोपल्ट शीर्ष चारमा उक्लियो ।
बार्सिलोनाले गएराती रियल बेटिसमाथि ५–१ को प्रभावशाली जित रच्दै कोपा डेल रेकोको क्वाटरफाइनल यात्रा तय गरेको छ ।
बागमतीको कसिलो डिफेन्ससामु एपिएफको केही जोड चलेन। त्यही दबाब झेल्न नसकेका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेको छटपटी त टचलाइनमा स्पष्टै देखिन्थो।
साबिक विजेता एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत फाइनल राउन्डमा बागमती युवा क्लबलाई पराजित गरेको छ।
समीर राई र किरणराज गिरीको सानदार प्रदर्शनसँगै विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा अपराजित यात्रा कायमै राखेको छ।
कोमोविरुद्धको खेलमा घाइते भएर मैदान छोड्न परेपछि अमेरिकी खेलाडी क्रिस्टियन पुलिसिकलाई फेरि चोटको चिन्ता बढेको छ।
चिल्ड्रेन लाइफ स्पोर्ट्स क्लब र एभिएमले दोस्रो स्मृति कपमा मंगलबार जित हासिल गरेका छन्।
विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको प्लेअफमा प्रवेश गरेको छ।
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ।
करण चौधरीको ह्याट्रिकसँगै चर्च ब्वोइजले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि गोलको वर्षा गरेको छ।
श्री मेयर गणले दोस्रो स्मृति कपमा विजयी सुरुआत गरेको छ। बांगेचौर खेल मैदानमा भएको उद्घाटन खेलमा मेयर गणले बागलुङ एकता क्लबलाई ३–० ले पराजित गरेको हो।