नायक लुकाकु
रोमेलु लुकाकु नायक बनेपछि नापोलीले इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै शीर्ष स्थानमा थप बलियो बनेको छ।
रोमेलु लुकाकु नायक बनेपछि नापोलीले इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै शीर्ष स्थानमा थप बलियो बनेको छ।
शनिबारको फिका प्रदर्शन बार्सिलोनाको रोलरकोस्टर सिजनको अर्को अध्याय बन्यो, जसमा हान्सी फ्लिकको टोली स्थिरताका लागि संघर्ष गरिरहेको छ।
डार्विन नुनेजले इन्जुरी समयमा दुई गोल गर्दै लिभरपुललाई ब्रेन्टफोर्डविरुद्ध शनिबार २–० को जित दिलाए। योसँगै प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानमा पकड बलियो बनाएको छ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ ।
तर, क्लबमा १० वर्षको उमेरदेखि रहेका अन्सु फाटी अझै केही महिना मैदान बाहिर रहने भएका छन्।
बोरुसिया डर्टमन्डले शुक्रबार आइन्त्राख्ट फ्रान्कफर्टसँग २–० को हार बेहोरेको छ। यो डर्टमन्डको बुन्डेसलिगामा लगातार तेस्रो हार हो।
फ्रान्कफर्टले म्यानचेस्टर सिटीसँग कुरा भइरहेको जानकारी दिएको छ र मारमौशले पनि क्लब छोड्ने सम्भावना रहेको बताएका छन्।
विभागीय टोली एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत फाइनल चरणमा शुक्रबार वालिङ नगरपालिकामाथि फेरि गोलको वर्षा गरेको छ।
चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा शुक्रबार हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ।
कोपा डेल रेको राउन्ड अफ १६ मा सेल्टा भिगोलाई पराजित गर्न रियल मड्रिडललाई अतिरिक्त समयमा एन्ड्रिकका दुई गोलको आवश्यकता परेको थियो, जसले बार्सिलोनासँग स्पेनिस सुपर कप फाइनलमा ५–२ को हार भोगेपछि अर्को लज्जास्पद झट्काबाट जोगायो।
सरस्वती २०७६ सालमा रेलिगेसनमा पर्दै शीर्ष डिभिजनबाट घटुवा भएको थियो। २०७८ सालमा सिंगल राउन्ड रोबिनमा भएको ‘बी’ डिभिजन लिगमा सहभागिता जनाए पनि छैटौं स्थानबाट माथि उक्लिन सकेन।
एन्फा राष्ट्रिय महिला लिगमा बिहीबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिसलाई पराजित गरेको छ।