क्रिकेटकै शैलीमा फुटबल लिग !
यसअघि यस्तो शैली फ्रेन्चाइजी लिगमा सीमित थियो। क्रिकेटतर्फ इन्डियन प्रिमियर लिग (आइपिएल), बिग बास (बिबिएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल)लगायत आयोजना हुँदै आएका थिए।
यसअघि यस्तो शैली फ्रेन्चाइजी लिगमा सीमित थियो। क्रिकेटतर्फ इन्डियन प्रिमियर लिग (आइपिएल), बिग बास (बिबिएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल)लगायत आयोजना हुँदै आएका थिए।
राहुलकुमार योञ्जनको दुई गोलसँगै मच्छिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा जित हासिल गरेको छ।
सिटीको जितले प्रिमियर लिगमा थप रोमाञ्चकता थपिएको छ। यस खेलले टिमको आत्मविश्वासलाई पुनः जीवित गरेको छ र आगामी खेलका लागि सकारात्मक मानसिकता ल्याएको छ।
स्पोर्टिङ लिस्बनलाई दुई पोर्चुगिज लिग उपाधि जिताएका प्रशिक्षक भित्र्याएसँगै युनाइटेडले आफ्नो क्लब पुनर्जीवित हुने अपेक्षा गरेको थियो। तर, उनको आगमनले पनि युनाइटेडमा अपेक्षित सुधार आउने संकेत देखिएको छैन।
केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
अन्तिम स्थानको साउथह्याम्पटनविरुद्ध ३–२ को जितसँगै नटिंघम फरेस्टले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलाई उपाधि दाबेदारीमा चुनौती प्रस्तुत गरेको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा ब्राइटनसँग ३–१ गोलअन्तरले पराजित भएपछि म्यानचेस्टर युनाइटेडको सिजन थप संकटमा परेको छ।
निर्देशन समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् ।
एन्फा महिला लिगको क्वालिफायर–१ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ भिड्ने भएका छन्।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा पहिलो हार बेहोरेको छ।
१४ औं संस्करणको कँडेल कप फागुन अन्तिम साताबाट सुरु हुने भएको छ।
प्रिमियर लिगमा शनिबार एस्टन भिल्लासँग २–२ को बराबरीमा दुई अंक गुमाएको आर्सनलको चिन्ता विलियम सालिबाको चोटले थप बढाएको छ। उनलाई खेलबाट बाहिर राखिएको थियो।