फाइनल राउन्डमा अपराजित एपिएफ
अपराजित रहँदै साबिक विजेता एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्ड सक्काएको छ।
अपराजित रहँदै साबिक विजेता एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्ड सक्काएको छ।
नेपाली युवा टोलीले चीन युनान युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
चौथो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगमा तेस्रो स्थानमा उक्लिएको छ।
खेलमा १५ मिनेटभन्दा कम समय बाँकी रहँदा बार्सिलोना ४–२ ले पछाडि थियो।
सन् २०२२ को डिसेम्बरमा रियाद क्लबमा सामेल भएका पाँच पटकका बालोन डि'ओर विजेता रोनाल्डो हिलालका मित्रोभिचभन्दा एक र अल–इत्तिहादका बेन्जेमाभन्दा दुई गोलले अगाडि छन्।
पुलिसलाई रोकेको बागमतीको डिफेन्सको प्रदर्शन तारिफयोग्य थियो। तर, अन्तिम खेलमा प्रतियोगिताकै कमजोर टोली वालिङलाई भने रोक्न सकेन। यसपल्ट सिन्धुपाल्चोककी सुस्माले विपक्षीको बलियो डिफेन्स तहसनहस बनाउँदै पुनरागमन पहिलो जित मात्रै दिलाइनन्, ह्याट्रिक पनि पूरा गरिन्।
सुस्मा तामाङको ह्याट्रिकसँगै वालिङ नगरपालिका एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा एक जित लिएर घर फर्किएको छ।
भारतको सिक्किममा आयोजित १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको उपाधि झापा ११ ले जितेको छ।
एन्फा यु–१६ युथ लिगअन्तर्गत विभागीय डर्बीमा एपिएफले त्रिभुवन आर्मी क्लबविरुद्ध एकतर्फी जित निकालेको छ।
थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारविरुद्ध गोल वर्षा गरेको छ।
चेल्सीले इङ्लिस प्रिमियर लिगमा पाँच खेलको जितविहीन यात्रा तोड्दै सोमबार वुल्भ्सलाई ३–१ ले पराजित गरेको छ। योसँगै चेल्सी न्यूकासल र म्यानचेस्टर सिटीलाई उछिन्दै चौथो स्थानमा उक्लिएको छ।
एन्फा महिला लिगको पहिलो क्वालिफायरमा स्थान बनाइसकेको एपिएफले अपराजित रहँदै फाइनल राउन्डको अन्त्य गरेको छ।