२०३१ सम्म रोनाल्ड बार्सिलोनामा रहने
उरुग्वेका सेन्ट्रल डिफेन्डर रोनाल्ड अराउजोले बार्सिलोनासँग आफ्नो सम्झौता आगामी ६ सिजनका लागि बढाएका छन्। यससँगै उनी युभेन्ट्स जाने चर्चा अन्त्य भएको छ।
उरुग्वेका सेन्ट्रल डिफेन्डर रोनाल्ड अराउजोले बार्सिलोनासँग आफ्नो सम्झौता आगामी ६ सिजनका लागि बढाएका छन्। यससँगै उनी युभेन्ट्स जाने चर्चा अन्त्य भएको छ।
ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै संकटा फुटबल क्लब सभापति कपको सेमिफाइनल पुगिसकेको छ।
कप्तान ब्रुनो फर्नान्डेसले युरोपा लिगको समूह चरणको खेलमा रेन्जरविरुद्ध अन्तिम क्षणमा गोल गर्दै म्यानचेस्टर युनाइटेडकालाई २–१ को रोमाञ्चक जित दिलाए।
कप्तान सन ह्युङ–मिनले दुवै हाफमा गोल गर्दै टोटनह्यामलाई युरोपा लिगमा होफेनहाइममाथि ३–२ को रोमाञ्चक जित दिलाए।
अस्ट्रेलियाका म्याट रसले नेपाली राष्ट्रिय फुटबल सम्हाल्ने भएका छन्।
सर्वाधिक पुरस्कार राशि रहेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लब भिड्दैछन्।
इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल हेरिरहेको खेलमा म्यानचेस्टर सिटीका मिडफिल्डर ज्याक ग्रीलिशले राम्रो प्रभाव पारे।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अन्ततः केलियन एमबाप्पेको अनुपस्थितिमा पनि च्याम्पियन्स लिगमा चम्किन सक्ने क्षमता देखाएको छ।
बुन्डेसलिगामा सानदार उडान भरिरहेको बायर्न म्युनिख च्याम्पियन्स लिगमा भने ठेस खाइरहेको छ।
भिनिसियस जुनियरले बुधबार च्याम्पियन्स लिगमा रियल मड्रिडका लागि १०० गोल पूरा गर्दै साल्जबर्गविरुद्ध ५-१ को जितमा योगदान दिए।
सिन्धुलीबाट फरार भएका नाइजेरियन फुटबल खेलाडी वलुवासोगो ग्लोरी ओड पक्राउ परेका छन्।