लिड्सका पूर्वप्रशिक्षक साइमन ललितपुर सिटीमा
साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स युनाईटेडका पूर्व प्रशिक्षक साइमनलाई क्लबमा भित्र्याएको हो ।
साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स युनाईटेडका पूर्व प्रशिक्षक साइमनलाई क्लबमा भित्र्याएको हो ।
किलियन एमबाप्पेले बललाई आफ्नो जर्सीभित्र राख्दै दुवै हात उठाएर रियल मड्रिडका समर्थकहरूको अभिनन्दनलाई स्वीकार गरे।
अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सिटीले १३ खेलमा एक जितमात्र जितेको थियो, नौ खेलमा हार बेहोरेको थियो। तर, चेल्सीविरुद्धको जितसँगै सिटी फेरि शीर्ष चारमा फर्किएको छ।
एकिनिस केइ बाफोरले इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै आयोजक बागमती लोकतान्त्रिक क्लब सभापति कपको सेमिफाइनलमा पुर्याएका छन्।
न्यू डायमन्ड स्पोर्ट्स क्लबले पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
केही सेकेन्ड बाँकी रहँदा विमला चौधरीको खतरा टार्दै साबिक विजेता एपिएफ एन्फा महिला लिगको फाइनलमा पुगेको छ।
सभापति कप फुटबल प्रतियोगितामा शनिबार लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र विभागीय नेपाल पुलिस क्लब भिड्दै छन्।
सिटीको जर्सीमा १२५ खेलका उनले १११ गोल गरिसकेका छन्।
लिग चरणमा अपराजित रहँदै जनकपुर नाइट्स नेपाल कबड्डी लिग (एनकेएल) को क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको छ।
खेल सकिन केही समय बाँकी रहँदा सनिश श्रेष्ठले गरेको गोलसँगै मच्छिन्द्र सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
अमृता जैशीको निर्णायक गोलसँगै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
नेपाली राष्ट्रिय टोलीका चर्चित स्ट्राइकर विमल घर्तीमगरले दशरथ रंगशालामा एक वर्षपछि पुनरागमन गर्दैछन्।