आर्मीलाई टाइब्रेकरमा हराउँदै पुलिस फाइनलमा
टाइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ।
टाइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ।
हिमालयन शेर्पा क्लबले एन्फा यु–१६ युथ लिगमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
नेपाली राष्ट्रिय महिला टोली नहेर्ने घोषणा गरेका राजेन्द्र तामाङले मुख्य प्रशिक्षकमा पुनरागमन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्तिपत्र थमाएको हो।
बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
सातदोबाटो युथ क्लबले एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारविरुद्ध कठिन जित हात पारेको छ।
सभापति कप फुटबल प्रतियोगितामा सोमबार संकटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन्।
इवा पाजोरको दुई गोलसँगै बार्सिलोनाले रियल मड्रिडलाई पराजित गर्दै महिला स्पेनिस सुपर कपको उपाधि जितेको छ। सोमबार बिहान भएको खेलमा बार्सिलोनाले रियललाई ५–० ले पराजित गरेको हो।
बार्सिलोना आइतबार भ्यालेन्सियालाई ७–१ को विशाल अन्तरले पराजित गर्दै स्पेनिस लिगमा लय फर्किएको छ।
कप्तान अञ्जन विष्टको दुई गोलसँगै न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले एन्फा यु १६ युथ लिगमा पाँचौं जित हात पारेको छ।
सभापति कप फुटबल प्रतियोगितामा आइतबार अन्तिम क्वार्टरफाइनलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब आमने सामने हुने छन्।