सिटीको जर्सीमा एक खेल पनि नखेलेका कबोरे
म्यानचेस्टर सिटीले सोमबार बुर्किना फासोका डिफेन्डर इस्सा कबोरेलाई वर्डर ब्रेमेनमा ऋणमा पठाएको छ।
म्यानचेस्टर सिटीले सोमबार बुर्किना फासोका डिफेन्डर इस्सा कबोरेलाई वर्डर ब्रेमेनमा ऋणमा पठाएको छ।
इङ्लिस लिग कपको सेमिफाइनलको पहिलो लेगमा न्युक्यासलले आर्सनललाई २–० ले पराजित गरेको छ। योसँगै न्युक्यासल सन् १९५५ पछि पहिलो ठूला घरेलु उपाधि जित्ने लक्ष्यमा एक कदम नजिक पुगेको छ।
बागमतीले डिफेन्समा उल्लेख्य सुधार गरेपछि पुलिसले गोलका लागि कमै अवसर पाएको थियो। बागमतीले डिफेन्समा उल्लेख्य सुधार गरेपछि पुलिसले गोलका लागि कमै अवसर पाएको थियो।
गत असोजमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले करिब साढे दुई महिनापछि सरकारबाट नगद पुरस्कार पाएको छ।
अन्तिम १२ मिनेट सम्हालिन नसक्दा हिमालयन शेर्पा फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग अंक बाँडेको छ।
सौरभ भुजेलको निर्णायक गोलसँगै चर्च ब्वाइज युनाइटेडले एन्फा यु– १६ युथ लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
रियल मड्रिडले आफ्नो मुख्य खेलाडीहरूलाई विश्राम दिँदै सोमबार चौथो डिभिजनको डेपोर्टिभो मिनेरामाथि ५-० को फराकिलो जित हासिल गरेको छ।
सर्जियो कन्सेइसाओले एसी मिलानका प्रशिक्षकको रूपमा आफ्नो पहिलो उपाधि जित्न केवल एक हप्ता लगाए, त्यो पनि दुई उत्कर्षपूर्ण जितसँगै।
आयोजक कुसुन्ती युवा क्लब ‘ए’ ले दोस्राे ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ।
रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै विभागीय टोली एपिएफले एन्फा महिला लिग फाइनल राउन्डमा वालिङ नगरपालिकविरुद्ध प्रभावशाली जित निकालेको छ।
कप्तान पेम्बा तामाङको ह्याट्रिकसँगै संकटा फुटबल क्लबले एन्फा यु–१६ लिगमा पहिलो जित हासिल गरेको छ।
स्पेनिस ला लिगा र फुटबल संघ (एफए) ले बार्सिलोनाले डानी ओल्मो र पाउ भिक्टोरलाई दर्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ।