चर्च ब्वाइज र झापा ११ ले सिक्किममा गोल्डकप खेल्ने
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र झापा ११ ले सिक्किमस्थित जोरथाङ रंगशालामा हुने १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र झापा ११ ले सिक्किमस्थित जोरथाङ रंगशालामा हुने १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ ।
स्माने डेम्बेलेले इन्जुरी समयमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाकोलाई १–० ले पराजित गर्दै फ्रेन्च सुपर कप जितेको छ।
अमद डायलोले अन्तिम १० मिनेटमा गोल गर्दै प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक खोसेका छन्।
नेपाल सुपर लिग (एनएसएल) मा टिम थपिने सम्भावना निक्कै न्यून रहेको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रबन्ध निर्देशक श्रेयांश कार्कीले बताएका छन्।
प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलका लागि शनिबार निक्कै राम्रो दिन रह्यो। यो दिनमा उस्का दुई मुख्य प्रतिद्वन्द्वी आर्सनल र चेल्सीले नतिजा निकाल्न सकेन।
एर्लिङ हलान्डको जोशिलो प्रदर्शनसँगै म्यानचेस्टर सिटीले शनिबार प्रिमियर लिगमा वेस्ट ह्याममाथि ४–१ को शानदार जित दर्ता गरेको छ।
चित्लाङ फुटबल क्लबले दोस्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि जितेको छ।
रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय महिला लिगको फाइनल राउन्डमा बागमती युवा क्लबविरुद्ध सहज जित दर्ता गरेको छ ।
पथरीशनिश्चरे नगरपालिकाले अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। प्रस्तावित बुद्ध रंगलामा शनिबार भएको फाइनलमा लेटाङ नगरपालिकालाई ३-१ ले पराजित गर्दै पथरीशनिश्चरेले उपाधिमा कब्जा जमाएको हो।
खेल स्थलको सीमिततामा दर्शकहरूको अभाव प्रमुख कारण होइन। नेपाली फुटबलका समर्थकहरू देशभर छरिएका छन्। तर, यसलाई सम्भावनामा रूपान्तरण गर्न आयोजकहरूमा आवश्यक इच्छा शक्ति र योजना निर्माणको कमी देखिन्छ।
लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच कुनै बेला इङ्लिस फुटबलमा सबैभन्दा रोचक प्रतिष्पर्धा हुने गर्दथ्यो । तर, अहिले भने यो एक दन्त्य कथा झैं भइसकेको छ।
साउदी अरबमा शुक्रबार भएको सेमिफाइनलमा युभेन्टसलाई २–१ गोलअन्तरले पराजित गर्दै एसी मिलान इटालियन सुपर कपको उपाधिनजिक पुगेको छ।