वालिङको पोस्टमा पुलिसको गोलको वर्षा
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको फाइनल राउन्डमा वालिङ नगरपालिकाविरुद्ध गोलको वर्षा गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको फाइनल राउन्डमा वालिङ नगरपालिकाविरुद्ध गोलको वर्षा गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनको लागि खेलाडीको ‘अक्सन’ फेब्रुअरी तेस्रो साता हुने भएको छ।
दोस्रो संस्करणको प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको मिति परिर्वतन भएको छ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक पदको लागि चार सय बढीले आवेदन दिएका छन्, जसमा राष्ट्रिय टिम सम्हालिसकेका प्याट्रिक ओसेम्स, ज्याक स्टेफनोव्स्की पनि छन् ।
विमला चौधरीको दुई गोलसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फाइनल राउन्डमा विजयी सुरुआत गरेको छ।
लेटाङ नगरपालिका बिहीबार लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेपाली काँग्रेस अन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० गतेदेखि हुने भएको छ ।
सेमिफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पव्लिक स्कुललाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।
एसियाकै प्रतिष्ठित महिला प्रतियोगिता एएफसी एसियन कप २०२६ को छनोटको तयारीमा रहेको नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ।
स्पेनिस ला लिगाले क्याटलान क्लब बार्सिलोनाले ‘फाइनान्सियल फेयर प्ले’ नियम पालना गर्न नसकेको आरोप लगाएको छ।
दोस्रो संस्करणको मझुवागढी कालिका भगवती कप खुल्ला अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
लेटाङ नगरपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।