पुलिसलाई हराउँदै एनआरटी बन्यो उपविजेता
लिग विजेता नेपाल पुलिस क्बलमाथि पुनरागमन जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु–१६ युथ लिगमा उपविजेता बनेको छ।
लिग विजेता नेपाल पुलिस क्बलमाथि पुनरागमन जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु–१६ युथ लिगमा उपविजेता बनेको छ।
संकटा फुटबल क्लबले जितसहित शीर्ष तीन भित्र रहने पक्का गर्दै ललित स्मृति एन्फा यु–१६ युथ लिग सक्काएको छ।
एलेक्जेन्डर इसाकको लगातार छैटौं गोलको मद्दतमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ।
चर्च ब्वाइज युनाइटेड क्लबले पाँचथरको फिदिममा आयोजित ११औं फाल्गुनन्द गोल्डकप जितेको छ।
एफसी खुमलटारले ललित स्मृति एन्फा यु–१९ युथ लिगमा खेलको लागि आवश्यक संख्यामा खेलाडी मैदान उतार्न नसकेपछि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई विजेता घोषणा गरिएको छ।
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५–० गोलअन्तरले पराजित गर्दै लिभरपुलले यो वर्षको अन्त्य गरेको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि २–० को जित निकाल्दै मुख्य प्रशिक्षक पेप ग्वार्डिओला ‘सर्प्राइज’ दिएको छ। उनको यो ५००औं खेल हो।
नापोलीले आफ्नो सिरी ‘ए’ उपाधि रक्षा गर्न गत सिजन तीन प्रशिक्षक परिवर्तन गरेको थियो। तर, त्यो व्यर्थ रह्यो।
कानेपोखरी गाउँपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मुख्यप्रशिक्षक पेप ग्वार्डिओलाले अघिल्ला प्रिमियर लिगमा लगातार चारपल्ट उपाधि जित्नुलाई म्यानचेस्टर सिटीको स्वर्णिम युग मानेका छन्।
आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले बुकायो साकाको ह्यामस्ट्रिङको शल्यक्रिया पछि कम्तिमा मार्चसम्म मैदानबाहिर रहने सम्भावना रहेको बताएका छन्।