उपाधि लागि चर्च ब्वाइज र मच्छिन्द्र भिड्ने
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्ने भएका छन्।
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्ने भएका छन्।
दोस्रो संस्करणको प्रवीण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको २४ गतेबाट सुरु हुने भएको छ।
नमुना स्पोट्स क्लबको आयोजनामा हुने दोस्रो संस्करणको मझुवागढी कालिका भगवती कप खुल्ला अन्तर वडास्तरीय फुटबल प्रतियोगिता पुस २० गतेबाट सुरु हुने भएको छ।
सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा शनिबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरे।
पोर्चुगल तथा अल नासरका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई शुक्रबार ‘बेस्ट मिडल इस्ट प्लेयर’ अवार्डबाट सम्मानित गरिएको छ।
स्पेनिस क्बल रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले सर्वश्रेष्ठ पुरुष खेलाडीको अवार्ड जितेका छन्।
पोर्चगिज भेट्रान स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका भिनिसियस जुनियर यस वर्षको बालोन डी’ओर अवार्डबाट बञ्चित हुनु अनुचित भएको बताएका छन्।
चर्च ब्वाइज युनाइटेड क्लब पाँचथरको फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेकाे छ।
पुनरागमन जित निकाल्दै चर्च बोइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले फरवार्ड मार्कस रसफोर्डलाई आफ्नो योजनाबाट बाहिर राख्ने निर्णय गरेका छन्।
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसलाई बिहीबार वुल्भ्सह्याम्प्टन वान्डरर्सविरुद्ध २–० को हारको समयमा रेड कार्ड दिइयो।
चेल्सीको उच्च प्रदर्शनमा ब्रेक लगाउँदै फुलहमले प्रिमियर लिगमा बिहीबार २–१ को रोमाञ्चक जित निकालेको छ।