लिभरपुललाई शीर्ष स्थानमा सात अंकको अग्रता
इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा एभर्टनसँग पटकको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी १–१ को बराबरीमा रोकिएको छ।
न्युरोड टिम (एनआरटी) क्लब फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताकाे सेमिफाइनल प्रवेश गरेको छ।
लिभरपुल फरवार्ड मोहम्मद सलाहले यो सिजन सबै किसिमका प्रतियोगितामा ३३ गोलमा योगदान गरेका छन्, जसमा १८ गोल र १५ असिस्ट रहेको छ।
म्यानचेस्टर युनाइटेडका डिफेन्डर म्याथिज डी लिग्ट बक्सिङ डेमा वुल्भ्सविरुद्धको खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
यस अवधिमा हलान्डले जम्मा दुई गोल गरेका छन्, जुन सिजनका पहिलो पाँच खेलमा उनको १० गोलको प्रदर्शनसँग मेल खाँदैन।
ललित स्मृति एन्फा यु-१८ युथ लिगमा अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई बुधबार गोलरहित बराबरीमा रोकेको छ।
इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीले ३५ अंकसहित दोस्रो स्थान ओगटेको छ। शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछि रहेको चेल्सी बिहीबार वेस्ट लन्डन डर्बीमा फुलह्यामविरुद्ध खेल्दैछ।
साओ पाउलोका अध्यक्ष जुलियो कासारेसले मंगलबार आफ्नो सामाजिक सञ्जालमा ३३ वर्षीय ब्राजिली पूर्वअन्तर्राष्ट्रिय खेलाडीसँग उनको तस्बिर पोस्ट गरेका छन्।
स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपालगन्जमा हुने भएको छ।
सातदोबाटो युथ क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा दोस्रो स्थान बलियो बनाउने सम्भावना जिवितै राखेको छ।