थ्री स्टारसँग एपिएफ पराजित
थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिग विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ।
थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिग विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ।
उनी पीएसजीको इतिहासकै शीर्ष स्कोरर बनेका थिए। तर, रियलमा उनको सुरुआती समय सुखद हुन सकेन।
म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले टोलीका स्टार स्ट्राइकर मार्कस रसफोर्डलाई पछिल्ला तीन खेलमा बाहिर राख्नुपरेको कारणमाथि प्रतिक्रिया जनाएका छन्।
आर्सनलका विंगर बुकायो साका ह्यामस्ट्रिङको चोटका कारण केही साता मैदानबाहिर रहने भएका छन्।
३२ वर्षीय सलाहको वर्तमान सम्झौता यो सिजनको अन्त्यमा समाप्त हुँदै छ, जसका कारण जनवरीदेखि उनी अन्य क्लबसँग प्रि-कन्ट्र्याक्ट सम्झौता गर्न स्वतन्त्र हुनेछन्।
चर्च बोइजसँग पुलिस पराजित भए या बराबरीमा खेले भने न्युरोड टिम (एनआरटी)सँग हुने लिगको अन्तिम खेलले नै उपाधिको विजेताको टुंगो लाग्नेछ।
भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोकले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपालीलाई नगदसहित सम्मान गरेको छ ।
अर्मान्ड बिडोमको दुई गोलसँगै न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै झापा कपको उपाधि चर्च बोइज युनाइटेडले जितको छ।
अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको एफसी खुमलटारलाई पराजित गर्दै संकटा फुटबल क्लब झिनो आशसहित ललित स्मृति एन्फा यु–१८ युथ लिगको उपाधि दौडमा आफूलाई कायम राखेको छ।
मच्छिन्द्र फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सोमबार चर्च बोइज युनाइटेडविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ।