नाभासले लिए बिदाई
स्पेनिस लिग क्लब सेभिया तथा स्पेनका भेट्रान खेलाडी जिसस नाभासले रियल मड्रिडविरुद्ध आइतबार आफ्नो अन्तिम खेल खेले।
स्पेनिस लिग क्लब सेभिया तथा स्पेनका भेट्रान खेलाडी जिसस नाभासले रियल मड्रिडविरुद्ध आइतबार आफ्नो अन्तिम खेल खेले।
म्यानचेस्टर युनाइटेडबाट बाहिरिने चर्चा चलिरहेको अवस्थामा फरवार्ड मार्कस रासफोर्ड तेस्रो पटक लगातार टोलीबाट बाहिर रहन परेको छ।
यदि यो लिभरपुलमा मोहम्मद सलाहको अन्तिम सिजन हो भने, उनी धमाकेदार प्रदर्शनसाथ बिदा हुने संकेत देखाइरहेका छन्।
म्याक्सिमिलियन बेयरको दुई गोलसँगै बोरुसिया डर्टमन्डले वुल्फ्सबर्गलाई ३–१ ले पराजित गर्दै बुन्डेसलिगामा सिजनको पहिलो अवे जित निकालेको छ ।
आइतबार सेभियालाई ४–२ ले हराएपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले आत्मआलोचनाले चुनौतीपूर्ण समय पार गर्न र केलियन एमबाप्पेलाई टोलीमा घुलमिल हुन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
केलियन एमबाप्पेको उत्कृष्ट गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस लिगअन्तर्गत आइतबार सेभियालाई ४–२ ले पराजित गर्दै वर्षको सुखद अन्त्य गरेको छ।
लुइस डियाज र मोहम्मद सालाहको प्रभावशाली प्रदर्शनसँगै लिभरपुलले आइतबार टोटनह्यामलाई ६–३ गोलले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ।
बिजु भुजेलको दुई गोलसँगै मच्छिन्द्र फुटबल क्लब पाँचथरको फिदिममा ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सन्तोष गोङ्बाको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु-१८ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ।
इभान जुरिक शनिबार इङ्लिस प्रिमियर लिग क्लब साउथह्याम्प्टनको प्रशिक्षकमा नियुक्त भएका छन्।