रुडिगरलाई कारबाहीको खतरा
कोपा डेल रे फाइनलको अन्तिमतिर रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरले रेफ्रीतर्फ बरफ फ्याँक्ने प्रयास गरेका थिए।
कोपा डेल रे फाइनलको अन्तिमतिर रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरले रेफ्रीतर्फ बरफ फ्याँक्ने प्रयास गरेका थिए।
कुनै ठूला प्रतियोगिताको उपाधि नजितेको प्यालेस अब फाइनलमा म्यानचेस्टर सिटी वा नटिङ्घम फरेस्टसँग भिड्नेछ। यी दुई टोली आइतबार वेम्बलीमै आमनेसामने हुँदैछन्।
किलियन एमबाप्पेले रियल मड्रिडलाई उपाधि जिताउन सकेसम्म प्रयास गरे। तर, शनिबार भएको कोपा डेल रे फाइनलमा बार्सिलोनासँग रियल अतिरिक्त समयमा ३–२ ले पराजित हुन पुग्यो।
क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी प्रदर्शनमा साउदी अरबको क्लब अल–नासरले शनिबार जापानी क्लब योकोहामा एफ मरिनोसलाई ४–१ ले हराउँदै एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा स्थान बनाएको छ।
इङ्लिस प्रिमियर लिगका शनिबारका दुई खेलले शीर्ष चारको दौड र रेलिगेसनको कथा दुवैमा नयाँ मोड ल्याएको छ।
२१ वर्षीय विंगर आयुषले पोखरालाई फाइनलमा पुर्याउन कप्तानी जिम्मेवारीमात्रै सम्हालेनन् एक गोलसम्म गरे।
पोखरा थन्डर्सका प्रिसो नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उत्कृष्ट गोलकिपर घोषित भएका छन्।
मिडफिल्ड मणिले एक गोल र दुई असिस्ट गरेका थिए। उनले एक लाख रुपैयाँ हात पारे।
ललितपुर सिटी एफसीका सन्तोष खत्री नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उदयीमान खेलाडी घोषित भएका छन्।
लेबनानी फरवार्ड एनएसएल इतिहासका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले पछिल्ला दुई संस्करणमा नौ गोल गरेका छन्।
जितवहिन रहँदै नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको झापा एफसीले ‘फेयर प्ले अवार्ड’ जितेको छ।