पोखराका प्रिसो उत्कृष्ट गोलकिपर
शनिबार, १३ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। पोखरा थन्डर्सका प्रिसो नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उत्कृष्ट गोलकिपर घोषित भएका छन्।
उनले पाँच खेलमा क्लिन सिट राखेका थिए। उनले एक लाख रुपैयाँ हात पारे।