ललितपुरका सन्तोष उदयीमान खेलाडी
शनिबार, १३ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। ललितपुर सिटी एफसीका सन्तोष खत्री नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उदयीमान खेलाडी घोषित भएका छन्।
डिफेन्सिभ मिडफिल्ड खत्रीले एक गोल गरेका थिए। उनले एक लाख रुपैयाँ हात पारे।








