ब्राजिलका पूर्वप्रशिक्षक कोरिन्थियन्सको प्रशिक्षकमा नियुक्त
ब्राजिल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक डोरिवाल जुनियर स्थानीय क्लब कोरिन्थियन्समा नियुक्त भएका छन्। उनी सन् २०२६ को अन्त्यसम्मका लागि कोरिन्थियन्समा भित्रिएका हुन्।
ब्राजिल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक डोरिवाल जुनियर स्थानीय क्लब कोरिन्थियन्समा नियुक्त भएका छन्। उनी सन् २०२६ को अन्त्यसम्मका लागि कोरिन्थियन्समा भित्रिएका हुन्।
नेपाल सुपर लिग (एनएसएल) मा कुनै टिमले कीर्तिमान बनाएको छ भने त्यो हो, ललितपुर सिटी एफसी। लगातार दोस्रो संस्करणको उपाधि उचालेको यो टोलीले यसपल्ट कुनै खेलमा हार बेहोर्नै परेन।
नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा उत्तर कोरियासँगै समूह ‘ए’ मा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)को मलेसियास्थित क्वालालम्पुर हाउसमा भएको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो।
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङसँग हुने मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएका छन्।
दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ। गोदावरी नगरपालिकाको आयोजनामा वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्नेछन्।
ठूलो खर्च र सपना बोकेर मैदान उत्रिका साउदी अरबका क्लबहरूले एएफसी च्याम्पियन्स लिग इलिटमा स्पष्ट वर्चस्व जमाएका छन्।
एफसी डलासले दोस्रो हाफमा तीन गोल गर्दै ४–३ को सानदार जित दर्ता गर्यो। यो खेल लिओनल मेसीले गुमाएका थिए। इन्टर मियामीले दुई गोलको अग्रता गुमाउँदै पराजय बेहोर्यो र १८ अंकमा सीमित रह्यो।