सेमिफाइनलबाटै बाहिरियो मियामी
ब्रायन ह्वाइट र पेड्रो भिटेले दुई मिनेटको अन्तरालमा गोल गर्दै भ्यानकुभर ह्वाइटक्याप्सलाई कन्काकाफ च्याम्पियन्स कप सेमिफाइनलको दोस्रो लेगमा इन्टर मियामीविरुद्ध ३–१ को जित दिलाए।
ब्रायन ह्वाइट र पेड्रो भिटेले दुई मिनेटको अन्तरालमा गोल गर्दै भ्यानकुभर ह्वाइटक्याप्सलाई कन्काकाफ च्याम्पियन्स कप सेमिफाइनलको दोस्रो लेगमा इन्टर मियामीविरुद्ध ३–१ को जित दिलाए।
साउदी अरबमा ठूलो उपाधि जित्ने क्रिस्टियानो रोनाल्डोको पर्खाइ अझै लम्बिने भएको छ। एएफसी च्याम्पियन्स लिगको बुधबार सम्पन्न सेमिफाइनलमा उनको क्लब अल-नासर जापानी क्लब कावासाकी फ्रन्टालेसँग ३–२ ले पराजित भयो।
लामिन यमलको पोस्ट लागेर गोल भएको कर्लिङ प्रहार, मार्कुस थुरामको गज्जबको ब्याक-हिल फ्लिक, राफिन्हाको बार र गोलकिपर लागेर जाली चुमेको शक्तिशाली प्रहार र डेन्जेल डुम्फ्रिजको बाइसिकल किक पनि नबिर्सिनुहोस्। त्यसपछि उनले हेडरमार्फत दोस्रो गोल थपे।
च्यासल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इङ्ल्यान्डबाट उच्च मनोबलसहित फर्किंदैछ। यो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ।
सन् २०१० मा यी दुई टोली एउटै चरणमा भिड्दै थिए। तर, उक्त खेलअघि आइसल्यान्डको एयाफ्याट्लायोकोट्लमा ज्वालामुखी विस्फोट हुँदा हवाइ मार्ग बन्द हुँदा बार्सिलोनाको टोली १५ घन्टाको लामो बस यात्रा गर्दै मिलान पुग्नुपरेको थियो।
रियल मड्रिडका डिफेन्डर एन्टोनियो रूडिगरलाई ६ खेलको प्रतिबन्ध लगेको छ। गत शनिबार बार्सिलोनाविरुद्धको ३–२ हारसँगै रेफ्रीप्रति देखाएको व्यवहारका कारण उनलाई प्रतिबन्ध लगाइएको हो।
इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इङ्ल्यान्डबाट उच्च मनोबलसहित फर्किंदैछ। यो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ।
यसअघि पनि उनले नक्कआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै एनफिल्डमा लिभरपुलविरुद्ध भएको प्रि–क्वार्टरफाइनलअन्तर्गत पेनाल्टी सुटआउटमा दुई बचाउ गरेका थिए।
जेठको दोस्रो साता सुरु हुने प्रतियोगितामा ४ वटा खेल समावेश गरिने आयोजकले जनाएको छ ।
सुर्खेत जिल्ला अध्यक्ष रवीन्द्र चन्दविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। जिल्ला फुटबल संघको मंगलबार विशेष साधारणसभाले अविश्वासको प्रस्ताव पारित गरेको हो।