कीर्तिमान बनाएर बिदा लिने तरखरमा मुलर
बायर्न म्युनिखका अनुभवी खेलाडी थोमस मुलरले यस शनिबार आरबी लाइपजिगविरुद्धको खेलमा जित निकाल्न सके, आफ्नो १३औं बुन्डेसलिगा उपाधि जित्नेछन्। क्लबसँग २५ सिजन लामो यात्रा पूरा गर्दैगर्दा यो सम्भवतः उनको अन्तिम सिजन हुनसक्छ।















