अर्को संस्करणमा उपाधि जित्ने पोखराको बाचा
सुरुआती दुई खेलमा पराजय बेहोर्दै तेस्रो संस्करणको थालनी गरेको पोखराले त्यसपछिका ६ खेलमा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गर्यो। तर, पहिलोपल्ट फाइनल पुगेर पुनरागमन गरिसकेको पोखरा अन्तत: खेलको अन्तिम १६ मिनेट सम्हालिन सकेन र उपाधि गुमाउन पुग्यो।











-1745596797.jpeg&w=3840&q=75)


