बंगलादेशलाई बार्टम्यान र नोर्खीको डर
ट्वान्टी–२० विश्वकपअन्तर्गत सोमबार न्यूयोर्क स्टेडियममा बंगलादेश र दक्षिण अफ्रिका आमुनेसामुने हुँदैछन्।
ट्वान्टी–२० विश्वकपअन्तर्गत सोमबार न्यूयोर्क स्टेडियममा बंगलादेश र दक्षिण अफ्रिका आमुनेसामुने हुँदैछन्।
स्कटल्यान्डले आइसिसी ट्वान्टी - २० विश्वकपमा ओमानलाई पराजित गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा स्कटल्यान्ड सात विकेटले विजयी भएको हो।
आइसिसी ट्वान्टी–२० विश्वकपको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।
हारिस रउफ र नसिम शाहले घातक बलिङ गरेसँगै भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपको बहुप्रतिक्षित खेलमा भारतविरुद्ध पाकिस्तानले पहिला फिल्डिङ गर्ने भएको छ।
पोखरामा गण्डकी प्रदेशस्तरीय ट्वान्टी–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ।
छिन्नमस्ता लायन्स सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करणको फाइनल पुगेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच न्युयोर्कको नासाउ काउन्टी इन्टरनेसनल स्टेडियममा आइतबार राति हुने खेललाई समर्थकहरू उत्सुकतापूर्वक पर्खिरहेका छन्।
युगान्डालाई ३९ रनमै अलआउट गर्दै वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ।
वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकपमा युगान्डालाई १७४ रनको लक्ष्य दिएको छ।