अस्ट्रेलियाको अपराजित यात्रा जारी
अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ।
अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ।
आइसिसी ट्वान्टी-२० विश्वकपमा शनिबार अस्ट्रेलियाले समूह बी को दोस्रो खेलमा इङ्ल्यान्डको सामना गर्ने क्रममा विस्फोटक खेल देखिनेछ।
बंगलादेशले आइसिसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।
राशिद खान र फजलहक फारुकी चम्किएपछि न्युजिल्यान्ड पहिलो खेलमै अफगानिस्तानसँग पराजित भएको छ।
‘उस्तै स्तरको टिमविरुद्ध टस महत्वपूर्ण भएको, सानो स्कोर रक्षा गर्ने अभियानमा मैदानमा हतासिनु, क्याच गुमाउन पुग्नुले पनि नतिजामा फरक पारेको छ।’
आइसिसी टी–२० विश्वकप क्रिकेटको समूह 'ए' अन्तर्गत शुक्रबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको छ ।
‘पाकिस्तानलाई पराजित गर्नु ठूलो उपलब्धि हो । यो अमेरिकाकी टिमकै लागि ठूलो दिन हो र अमेरिकी क्रिकेट समुदायको लागि पनि ।’
कमजोर मानिएको अमेरिकाविरुद्ध पहिलो खेलमै हारेपछि पाकिस्तानलाई समूह चरणबाटै बाहिरिने डर बढेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तान पहिलो खेलमा घरेलु टोली अर्थात् अमेरिकासँग पराजित भएको थियो ।
पाकिस्तानले आइसिसी ट्वान्टी-२० विश्वकपमा अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ।
अमेरिकाले आइसिसी विश्वकपमा पहिला फिल्डिङ रोजेको छ।
ट्वान्टी–२० विश्वकपअन्तर्गत बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ३९ रनले जित हासिल गरेपनि ग्लेन म्याक्सवेल लयमा फर्किन सकेनन्।