पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै अमेरिका
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। अमेरिकाले आइसिसी विश्वकपमा पहिला फिल्डिङ रोजेको छ।
ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनाक पटेलले पाकिस्तानविरुद्ध टस जित्दै फिल्डिङ रोजेका हुन्।