अर्शदीपको घातक बलिङ, भारतलाई १११ रनको लक्ष्य
अर्शदीप सिंहको घातक बलिङसँगै आसीसी टी२० विश्वकप अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ।
अर्शदीप सिंहको घातक बलिङसँगै आसीसी टी२० विश्वकप अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ।
अस्ट्रेलिया आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर एटमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै अस्ट्रेलिया सुपर एटमा पुगेको हो।
पाकिस्तानले आइसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ।
आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ।
आइसिसी ट्वान्टी - २० विश्वकपअन्तर्गत बुधबार बिहान नेपाल र श्रीलंका भिड्दै छन्।
आरोन जोन्सनको अर्धशतकसँगै क्यानडाले आइसिसी ट्वान्टी-२० विश्वकपमा पाकिस्तानलाई १०७ लक्ष्य दिएको छ।
राष्ट्रिय टिमका पूर्वकप्तान पवन अग्रवालले टेस्ट टिमहरू अनुभवी र माथिल्लो स्तरको क्रिकेट खेल्ने भए पनि नेपालले श्रीलंकालाई दबाबमा राखेर खेल जित्न सक्ने बताएका छन् ।
पहिले अमेरिकासँग सुपर ओभरमा पाँच रनले हारेको पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ।
सोमबार राति बंगलादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिका सुपर–८ नजिक पुगेको हो ।
दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र अमेरिकामा जारी आइसिसी टी२० विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ।
तिरहुट टाइगर्सले छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।
ट्वान्टी–२० विश्वकपअन्तर्गत सोमबार न्यूयोर्क स्टेडियममा बंगलादेश र दक्षिण अफ्रिका आमुनेसामुने हुँदैछन्।