वेस्ट इन्डिजमाथि रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका सेमिफाइनलमा
वेस्ट इन्डिजमाथि रोमाञ्चक जित हासिल गर्दै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी–२० को सेमिफाइनलमा पुगेको छ।
वेस्ट इन्डिजमाथि रोमाञ्चक जित हासिल गर्दै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी–२० को सेमिफाइनलमा पुगेको छ।
वेस्ट इन्डिजले आइसिसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ।
इङ्ल्यान्डका आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलनजिक पुगेको छ।
इङ्ल्यान्डका मध्य गतिका बलर क्रिस जोर्डनले आइसिसी ट्वान्टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिएका छन्।
ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर एटको महत्त्वपूर्ण खेलमा आइतबार इङ्ग्ल्यान्डले संयुक्त राज्य अमेरिका (अमेरिका) सँग खेल्दैछ।
अस्ट्रेलियाले आइसिसी ट्वान्टी– २० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न भारतलाई हराउनै पर्ने भएको छ।
अस्ट्रेलियाले एक खेलअगावै आइसिसी ट्वान्टी– २० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने मौका गुमाएको छ।
अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले आइसिसी ट्वान्टी– २० विश्वकपमा लगातार ह्याट्रिक विकेट लिएका छन्।
रहमानउल्लाह गुरबाज र इब्राहिम जद्ररानको अर्धशतकसँगै अफगगानिस्तानले आइसिसी ट्वान्टी– २० विश्वकपअन्तर्गत सुपर एट मा अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ।
भारतले आइसिसी विश्वकपअन्तर्गत सुपर एटमा लगातार दोस्रो जित हासिल गरेको छ।
वेस्ट इन्डिजले आइसिसी ट्वान्टी-२० सुपर एटमा पहिलो जित हासिल गरेको छ।
लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एउटै टोलीबाट ग्लोबल ट्वान्टी-२० क्यानडा खेल्ने भएका छन्।