ब्रायन लारासँग गरेको वाचा पूरा गरेको अफगानी टोली
दुई महिनाअघि ब्रायन लाराले अफगानिस्तान ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने भविष्यवाणी गरेका थिए।
दुई महिनाअघि ब्रायन लाराले अफगानिस्तान ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने भविष्यवाणी गरेका थिए।
अस्ट्रेलियाका महान ब्याट्सम्यान डेभिड वार्नरले १५ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर अन्त्य गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपमा भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले नयाँ कीर्तिमान बनाएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्ने भएका छन्।
अस्ट्रेलिया आइसिसी ट्वान्टी–२० विश्वकपको सुपर ‘एट’बाटै बाहिरिएको छ।
अफगानिस्तान आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा साविक विजेता इङ्ल्यान्ड र भारत भिड्ने भएका छन्।
अस्ट्रेलिया आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर ‘एट’मा भारतसँग पराजित भएको छ।
अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको आश्चर्यजनक जितले टी-२० विश्वकप २०२४ को सुपर ‘एट’ चरणको समूह ‘१’ मा सबैको सेमिफाइनल पुग्ने सम्भावना खुल्ला भएको छ। अफगानिस्तानसँग अस्ट्रेलियाको जत्तिकै सेमिफाइनल पुग्ने सम्भावना छ।
वेस्ट इन्डिजमाथि रोमाञ्चक जित हासिल गर्दै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी–२० को सेमिफाइनलमा पुगेको छ।