अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य
मंगलबार, ११ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११५ रन बनाएको हो।









