हंगेरीको बुडापेस्टमा हुने ४५औं चेस ओलम्पियाड २०२४ मा सहभागिता जनाउन जान लागेको नेपाली टोलीलाई जर्मन राजदूतावासले भिसा दिन अस्वीकार गरेको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई गरेका छन्।
आर्सनल नेपालले स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सन् २००९ मा स्थापना भएको आर्सनल नेपालले वार्षिकोत्सव मनाएको हो ।
नेपाली कबड्डी टोलीले इरानमा हुने अन्तर्राष्ट्रिय सिनियर बिच वर्ल्डकप प्रतियोगितामा भाग लिने भएको छ।
राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् ।
दिल्ली हरिकेन्स क्लब र रग्बी इन्डियाले संयुक्त रुपमा नयाँ दिल्लीमा आयोजना गरेको दोस्रो दिल्ली रग्बी सेभेन्स कपमा नेपालको कर्णाली रग्बी बल च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिक खेलेका खेलाडीलाई नेपाल ओलम्पियन संघ (एनओए) ले शुक्रवार स्वागत गरेको छ ।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ।
भारतको लागि सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेर पनि पेरिस ओलम्पिक २०२४ मा पदक जित्न असफल भएकी विनेश फोगटलाई स्वदेश फर्कँदा ओलम्पिक च्याम्पियनलाई जस्तै भव्य स्वागत गरिएको थियो।
पेरिस ओलम्पिक २०२४ मा ज्याभलिन थ्रोमा रजत पदक जितेका नीरज चोपडा र सुटिङमा दुई कांस्यपदक जितेकी मानु भाकरको ‘ब्रान्ड भ्याल्यू’ अकासिएको छ।