महिला कबड्डी वर्षको उत्कृष्ट टोली
१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउने महिला कबड्डी वर्षको उत्कृष्ट टोली घोषित भएको छ।
१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउने महिला कबड्डी वर्षको उत्कृष्ट टोली घोषित भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ आइपिएस एसियाको बिहीबार काठमाडौंको एभरेटस्ट होटलमा एक कार्यक्रमबीच उद्घाटन भएको थियो ।
शुक्रबारबाट सुरु हुने मार्सल तालिममा प्रशिक्षण दिन फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टका अनुभवी प्रशिक्षक काठमाडौं आईपुगेका हुन् ।
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो प्रसंग कोट्याउँदै नेपालीले गर्न नसक्ने भन्ने केही नभएको बताएका छन्।
राष्ट्रिय टोलीमा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ ।
आईतबार जिल्ला फुटबल संघ कैलालीका अध्यक्ष अनिल मल्ल र धनगढी एफसीका मालिक सुबास शाहीले युथ एकेडेमी निर्माण र सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
आयोजक ज्ञानोदय बालवाटिकाले ज्ञान कार्निभल जुनियर नेटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
पछिल्लो एक दशकदेखि आधिकारिक समर्थकको क्लब हुन प्रयास गरिरहेको बार्सा नेपालले हालैमात्र सो मान्यता प्राप्त गरेको हो ।
हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन्।