रुब्रेश्री, अग्रता, निहाना र एन्जल विजयी
संविधान दिवसको उपलक्ष्यमा हिमालयन चेस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन्। प्रतियोगितामा यु–७, यु–९, यु–११ र यु–१३ विधामा ४९ बोइज र गर्ल्स खेलाडीले सहभागिता जनाएका थिए।




-1726756024.jpg&w=3840&q=75)









