मोटरसाइकल मार्शलिङ तालिम काठमाडौँमा
मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।
मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।
केदारेश्वरमान स्थापितले ११ औं विश्व स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफल भएको छ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० आगामी भदौ २८ गते आयोजना हुने भएको छ।
राजनीतिक र व्यावसायिक रूपमा चर्को प्रतिस्पर्धी रहेका अमेरिका र चीनबीच विश्व खेलकुदको महाकुम्भमा पनि प्रतिस्पर्धी निक्कै चर्को छ।
अन्तिम दिन आइतबार अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण जित्दै चीनसँग स्वर्ण पदकको संख्या बराबरी गरेको थियो।
अमेरिकालाई उछिन्दै चीन पेरिस ओलम्पिक २०२४ को १५औं दिन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
प्रतियोगिता सञ्चालनका लागि सरकारले ६० करोड रुपैयाँ बजेट समेत चालू आर्थिक वर्षमा विनियोजन गरिसकेको छ ।
अल्जेरियाली बक्सर इमान खेलिफले आफूमाथि गरिएको लैंगिक आक्रमणले पेरिस ओलम्पिक २०२४ को जितलाई ‘विशेष स्वाद’ दिलाएको बताएकी छन्।
अमेरिका पेरिस ओलम्पिक २०२४ को १४औं दिन पनि पदक तालिकामा शीर्ष स्थान कायमै रहेको छ।
नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस संघबीच नेपाली खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्झौता भएका छन्।