एनसिसी जुनियर चेकमेटमा अन्नपूर्ण स्कुल च्याम्पियन
एनसिसी जुनियर चेकमेट चेस प्रतियोगितामा मंगलबार सर्वाधिक ४९ अंक जोड्दै अन्नपूर्ण सेकेन्डरी स्कुल च्याम्पियन भएको छ।
एनसिसी जुनियर चेकमेट चेस प्रतियोगितामा मंगलबार सर्वाधिक ४९ अंक जोड्दै अन्नपूर्ण सेकेन्डरी स्कुल च्याम्पियन भएको छ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिने भएको छ।
आयोजक गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्न सफल भएको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२-७ को स्कोरले पराजित गर्यो।
गोकर्णेश्वर नगरपालिका मेयर कप खुला क्लासिकल चेस प्रतियोगिताको छैटौं चरणमा शुक्रबार पुरुषोत्तम सिलवालले एफएम क्षितिज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडेका छन्।
प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा प्रवेश गरेका छन्।
गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा भरतपुर ७ कृष्णपुरस्थित खेलकुद मैदानमा दुईदिने रग्बी प्रतियोगिता हुने भएको छ ।
बिहीबारको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद जेठ ३ देखि १० गतेसम्म गर्ने गरि मिति सार्ने निर्णय गरेको छ ।
क्रिकेट प्रवर्द्धक सुवास शाही ‘सुदूरपश्चिम रत्न’बाट सोमबार सम्मानित भएका छन्।
सशस्त्र प्रहरी बलले नेपाली राष्ट्रिय टोलीका दुई कप्तानसहित पाँच खेलाडीलाई ‘आइजी कमेन्डेसन’ अवार्ड प्रदान गरेको छ।
होरा ई–स्पोर्ट्सले ईशान दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ ।
हिमालयन चेस एकेडेमीले व्यक्तिगत खेलमा पनि टिम भावना बढाउने उद्देश्यले ‘हिमालयन डुओ’ र्यापिड चेस आइतबार आयोजना गर्ने भएको छ।