इ स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप सुरु
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे ।
घरेलु टोली पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुआत गरेको छ।
कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु–२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ।
राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।
नेपाली राष्ट्रिय पुरुष कबड्डी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ। फेब्रुअरी १८ देखि २८ तारिखसम्म हुने बंगलादेशविरुद्ध पाँच खेलको श्रृंखला खेल्न १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बंगलादेश गएको हो।
ई–स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहरुको टुंगो लागेको छ।
बागमती यु–२० महिला सेभन्स रग्बी च्याम्पियनसिपको पहिलो खेलमा बागमती र गण्डकी प्रदेश भिड्ने भएका छन्।
प्रशिक्षण कार्यक्रम आगामी बुधबारदेखि ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
नेपाल ओलम्पिक कमिटीमा देखिएको विवाद समाधानका लागि प्रयास सुरु गरेको ओसिएले निलेन्द्रलाई महासचिवको रुपमा सम्बोधन सहित छलफलमा बोलाएको हो ।
राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप आगामी मंगलबारदेखि सुरु हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल महिला रग्बी क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो।
अवैधानिक निर्वाचनलाई मान्यता दिन पछिल्लाे हप्ता चीनमा आईओसी र ओसिएका प्रतिनिधिलाई जीवनरामकाे भेट गरेका थिए ।
फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरिएको हो ।