एसिया कपक ट्राइयाथलन कपमा नेपालका तीन खेलाडी
भरतको चेन्नाई सहरमा आयोजना हुने एसिया ट्राइयाथलन कपमा सहभागी हुन जाने नेपाली ट्राइयाथलन टोलीलाई बिदाइ गरिएको छ।
भरतको चेन्नाई सहरमा आयोजना हुने एसिया ट्राइयाथलन कपमा सहभागी हुन जाने नेपाली ट्राइयाथलन टोलीलाई बिदाइ गरिएको छ।
बागमती यु–२० महिला सेभन्स रग्बी च्याम्पियनसिप फागुन दोस्रो साता हुने भएको छ।
एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट बिनयज्योति सापकोटा सम्मानित भएका छन् ।
अवैधानिक रुपमा निर्वाचन सम्पन्न गरिएको नेपाल ओलम्पिक कमिटीमा अवाले निर्विरोध सदस्यमा निर्वाचित भएका थिए ।
शनिबार ३६ खेल संघका अध्यक्ष तथा महासचिवले संयुक्त बिज्ञप्ति निकाल्दै राखेपमा सदस्य सचिवको कार्यकक्षमा भएको हुलहुज्जत र तोडफोडको भत्र्सना गरेका हुन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघसम्बद्ध व्यक्तिहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको कार्यालयमा तोडफोड गरेका छन्।
जबर्जस्ती गरिएको निर्वाचनलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसी र ओलम्पिक कमिटी अफ एसिया ओसिएले मान्यता नदिएपछि उनले अन्तराष्ट्रिय लबिङलाई तिव्र बनाएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ।
रिलायन्स पब्लिक स्कुलले खेलकुद वार्षिकोत्सवको अवसरमा शुक्रबार पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा र राष्ट्रिय बास्केटबल खेलाडी मनीष केसीलाई सम्मान गरेको छ।
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्यायम्पियन बनेको छ। त्रिभुवन १३ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको हो।
हुसेन तिनै ब्यक्ति हुन्, जसलाई जीवनराम श्रेष्ठले आफ्नो अनुकुलको मान्छेको रुपमा चित्रित गर्दै खेल संघहरुमाथि दबाब देखाउँदै आएका थिए ।
नेपाली टोलीले एसियाली एम्पुटी फुटबल प्रतियोगितामा खेल्ने भएको छ। फेब्रुअरी ५ देखि १२ तारिखसम्म बंगलादेशको ढाकामा हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो।