बंगलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि नेपाली टोली घोषणा
बंगलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ। अखिल नेपाल कबड्डी संघले आइतबार १५ सदस्सीय टोली घोषणा गरेको हो।
बंगलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ। अखिल नेपाल कबड्डी संघले आइतबार १५ सदस्सीय टोली घोषणा गरेको हो।
स्पिनर सीता रानामगरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए पनि नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय बेहोरेको छ।
नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को अध्यक्षमा अच्युत पाण्डे चयन भएका छन्।
नेपाल कबड्डी लिगको उत्कृष्ट रेइडर काठमाडौं मारभिक्सका कप्तान घनश्याम रोक्कामगर घोषित भएका छन्।
काठमाडौं। अपराजित रहँदै जनकपुर नाइट्सले नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४५-४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता काठमान्डुले भने दुई लाखमा चित्त बुझायो।
नेपाल कबड्डी लिगको पहिलो संस्करणको विजेताले पाँच लाख रुपैयाँ पाउने भएका छन्।
स्रोतका अनुसार बैठकको निर्णय कार्यान्वनयमा मन्त्रालय आफैले सक्रियता देखाएर गतिविधि अघि बढाएको छ ।
नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमान्डु माभरिक्स भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा साँझ ६: ३० बजे सुरु हुनेछ।
फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमान्डु माभरिक्स दशरथ रंगशालास्थित कभर्डहलमा भिड्दैछन्।
नेपाल कबड्डी लिगको उपाधिका लागि जनकपुर नाइट्स र काठमान्डु माभरिक्स भिड्ने भएका छन्।
नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तानसमेत रहेका घनश्यामसँग दुई सिजन भारतको प्रो कबड्डी लिग खेलेको अनुभव छ। उनले त्यही अनुभवको सदुपयोग गर्दै काठमान्डुलाई एकपछि अर्को गर्दै सफलता दिलाइरहेका छन्।