सुबर्ण र भानु कार्यकारी बोर्ड सदस्य नियुक्त
मंगलबार बसेको राखेप बोर्ड बैठकले श्रेष्ठ र चन्दलाई कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
मंगलबार बसेको राखेप बोर्ड बैठकले श्रेष्ठ र चन्दलाई कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
राखेपको कार्यकारी सदस्य नियुक्तिमा छलफल नभएको भन्दै माओवादीका बोर्ड सदस्यले बैठक बहिष्कार गरेका हुन् ।
धनगढी वाइल्डक्याट्सलाई पाँच अंकले पराजित गर्दै काठमान्डु माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।
अपराजित रहँदै जनकपुर नाइट्स नेपाल कबड्डी लिगको उपाधिनजिक पुगेको छ।
जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन गर्दै राउन्ड रोबिन लिगमा शीर्ष स्थान कब्जा गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गर्दै अम्पायर कोर्सको सुरुआत गरेका थिए।
दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ। ई–स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो।
मंगलबारको बोर्ड बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एजेण्डा मुख्य छ ।
पोखरा लेकर्समाथि विराटनगर ब्यान्डिट्सले एकपक्षीय जित हात पारेसँगै नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफ समीकरण पूरा भएको छ।
हिमालयन रेइडर्सलाई तीन अंकले पराजित गर्दै धनगढी वाइल्डक्याट्स नेपाल कबड्डी लिग (एनकेएल) प्ले–अफमा पुगेको छ।
हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफमा प्रवेश गरेको छ।
काठमान्डु माभरिक्स र जनकपुर नाइट्सले बिहीबार जित हासिल गर्दै नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफमा स्थान पक्का गरेका छन्।