अपराजित जनकपुरलाई पुछारको पोखराको चुनौती
नेपाल कबड्डी लिग (एनकेएल) मा बुधबार दुई खेल हुँदैर पहिलो खेलमा धनगढी वाइल्डक्याट्स र काठमाडौं माभरिक्स भिड्दैछन्।
नेपाल कबड्डी लिग (एनकेएल) मा बुधबार दुई खेल हुँदैर पहिलो खेलमा धनगढी वाइल्डक्याट्स र काठमाडौं माभरिक्स भिड्दैछन्।
धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई पाँच अंकले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित हात पारेको छ।
भारतको नयाँ दिल्लीमा भएको खो–खो विश्वकपमा रजत पदक जित्न सफल खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद विभागले सम्मान गरेको छ।
नेपाल कबड्डी लिग (एनकेएल) मा बुधबार दुई जितविहीन टोली भिड्दै छन्।
जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार तेस्रो जित हासिल गरेको छ।
सशस्त्र प्रहरी बल (एपिएफ) ले १४ खेलाडी र एक प्रशिक्षकलाई विशेष बढुवा गरेको छ।
काठमाडौं माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा नेपालगञ्जमा आगामी फागुन १९ देखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
रेड र ट्याकलमा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ।
प्रथम खो खो विश्वकपमा उपविजेता हुँदै ऐतिहासिक सफलता चुमेको दुवै नेपाली टोली स्वदेश फर्किएका छन्।
नेपाल प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि उपविजेतामा सीमित भएकाे छ।
हिमालयन रेडर्सले नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित हासिल गरेको छ।