विराटनगरको दोस्रो जित
विराटनगर ब्यान्डिट्सले नेपाल कबड्डी लिग(एनकेएल)मा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
विराटनगर ब्यान्डिट्सले नेपाल कबड्डी लिग(एनकेएल)मा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
फाईनलमा नेपालको महिला टिम भारतसँग ७८-४० ले पराजित बनेको हो ।
नेपालले प्रथम खो–खो विश्वकपको उपाधिका लागि आइतबार भारतसँग खेल्दैछ।
जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सलाई ३५–२४ ले पराजित गर्दै शनिबार नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट सुरुआत गरेको छ।
नेपालका दुवै टोलीले प्रथम खो–खो विश्वकपको फाइनलमा स्थान बनाएका छन्।
इरानलाई पराजित गर्दै नेपाली महिला टोली प्रथम खो–खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बंगलादेशमाथि सानदार जित निकाल्दै नेपाली पुरुष टोली प्रथम खो–खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ।
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतदेखि पोखरामा हुने भएको छ।
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११९ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको छ।
नेपाली महिला टोली समूह विजेता बन्दै प्रथम खो–खो विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।