एनकेएललाई ७५ लाखको प्रायोजन
एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ११०–१० ले सहजै हराएको हो। योसँगै नेपाल क्वार्टरफाइनलनजिक पुगेको छ।
समूह ‘ए’ मा नेपाल क्वार्टरफाइनलनजिक पुगेको छ। नेपाल तीन खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ।
नेपाली पुरुष टोलीले प्रथम खो–खो विश्वकपमा पहिलो जित हासिल गरेको छ।
नेपाली महिला टोलीले प्रथम खो–खो विश्वकपमा मंगलबार दोस्रो जित हासिल गरेको छ।
नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ।
नेपालको महिला टोलीले प्रथम खो–खो विश्वकपमा विजयी सुरुआत गरेको छ। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपालले भुटानमाथि ९३–२४ को सहज जित दर्ता गरेको हो।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा सोमबार सम्पन्न खेलमा नेपालमाथि घरेलु टोलीले ४२–३७ को सहज जित दर्ता गरेको हो।
अन्तर्राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको उपाधि भारत सिक्किमको माउन्ट जियोन्ट किड्जी स्कुलले जितेको छ।
भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटपछिको सर्वाधिक लोकप्रिय प्रतियोगिता हो प्रो कबड्डी लिग। जसको फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै हरियणा स्टिलर्स च्याम्पियन भएको थियो।
अहिलेको तयारीले चैतमा प्रतियोगिता आयोजना गर्न नसकिने बताउँदै सदस्य सचिव सन्जेलले मुख्य आयोजकको हिसाबले राष्ट्रिय खेलकुद परिषद्ले कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ८ र ९ गते हुने जानकारी गराएको हो ।